Trending
Prev Story
Next Story

तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

Hamro Patro News •
November 15, 2026 • 08:25 AM
3
3 reads 0 reactions

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविर...

तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

काठमा डाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गरेको हो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16m ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
2h ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
2h ago
आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

आइतबारको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज आइतबार हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दै छन् । खेल स्थानीय समयानुसार मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
1d ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →

Related Stories

Technology
Build #2612