Trending
Prev Story
Next Story

राइनोजविरुद्ध याक्सले पहिले ब्याटिङ गर्ने

Hamro Patro News •
November 15, 2026 • 06:27 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सको टोलीले टस...

राइनोजविरुद्ध याक्सले पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्सको टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो …

#एनपीएल #प्रिमियर-लिग #पहिले
Compare →
Arthasansar
2d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Nagarik News
2d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Ekantipur
2d ago
डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

डेविड मिलरको कप्तानीमा कर्णाली लुम्बिनीबिरूद्ध ब्याटिङमा

सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकाका स्टार ब्याटर डेबिड मिलरले कर्णालीको नेतृत्व गर्दै कप्तान परिवर्तन गरेको कर्णाली याक्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →

Related Stories

Technology
Build #2612