Trending
Prev Story
Next Story

रोनाल्डो विनाको पोर्चुगल पराजित

Ekantipur •
November 15, 2026 • 02:02 AM
3
3 reads 0 reactions

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ ।

रोनाल्डो विनाको पोर्चुगल पराजित

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ ।

काठमाडौँ — क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ । युरोपेली नेसन्स लिगमा पोर्चुगलको यो हार बिर्सनलायक रह्यो र यसले टिमको स्थिति पनि कमजोर भएको छ ।

गत साता मात्रै रोनाल्डोले सन्यासको घोषणा गरेका थिए र डेनमार्कको सामना गर्न अगाडि उनीप्रति सम्मान स्वरूप पोर्चुगलका सबै खेलाडी मैदानमा प्रवेश गर्दा रोनाल्डोको नाम र नम्बर ७ अंकित जर्सि लगाएका थिए ।

डेनमार्कका लागि रसमस होजलन्डले दुई गोल गरे । प्रतियोगिताका अन्य खेलमा उक्तरी आयरल्यान्डले युत्रेनलाई १–० र अस्ट्रियाले आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो । यस्तै रोमानियाले पोल्यान्डलाई २–१ र स्विडेनले बोस्निया एन्ड हर्जगोभिनालाई ३–२ ले हरायो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा डेनमार्कले पोर्चुगलमाथि ४–१ गोलको फराकिलो जित हात पारेको छ । ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा सम्पन्न समूह ‘डी’ को पाँचौँ खेलमा उ...

#पोर्चुगल #डेनमार्क #पराजित
Compare →
Nagarik News
1d ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो #सन्यास
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#रोनाल्डो #पोर्चुगल
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #पोर्चुगल
Compare →

Related Stories

Sports
Build #2612