Trending
Prev Story
Next Story

‘क्रिस्टियानो रोनाल्डोलाई खेल्दै हेर्न पाउनु नै ठूलो सम्मान थियो’ : डेनमार्कका प्रशिक्षक ब्रायन रिमर

Hamro Patro News •
November 15, 2026 • 12:01 AM
4
4 reads 0 reactions

काठमाडौं। पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोप्रति डेनमार्कका मुख्य प्रशिक्षक ब्रायन रिमरले उच्च सम्मान व्यक्त गरेका छन्। रोनाल्डोको सम्मानका विषयमा बोल्दै रिमरल...

‘क्रिस्टियानो रोनाल्डोलाई खेल्दै हेर्न पाउनु नै ठूलो सम्मान थियो’ : डेनमार्कका प्रशिक्षक ब्रायन रिमर

काठमाडौं। पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोप्रति डेनमार्कका मुख्य प्रशिक्षक ब्रायन रिमरले उच्च सम्मान व्यक्त गरेका छन्।

रोनाल्डोको सम्मानका विषयमा बोल्दै रिमरले भने, ‘क्रिस्टियानो रोनाल्डोलाई खेल्दै हेर्न पाउनु नै ठूलो सम्मान थियो। उनी हरेक प्रकारको सम्मान र प्रशंसाका पूर्ण हकदार छन्।’

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#क्रिस्टियानो #रोनाल्डो
Compare →
Nagarik News
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा

विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

#क्रिस्टियानो #रोनाल्डो
Compare →
Onlinekhabar
1w ago
अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा

पोर्चुगलका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । ४१ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि २३२ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पोर्चुगलका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । रोनाल्डोले सन् …

#रोनाल्डो #क्रिस्टियानो
Compare →
Ekantipur
20h ago
अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् ।

#सम्मान
Compare →

Related Stories

World News
Build #2612