Trending
Prev Story
Next Story

नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

Hamro Patro News •
November 14, 2026 • 10:16 PM
4
4 reads 0 reactions

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा डेनमार्कले पोर्चुगलमाथि ४–१ गोलको फराकिलो जित हात पारेको छ । ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा सम्पन्न समूह ‘डी’ को पाँचौँ खेलमा उ...

नेसन्स लिगमा डेनमार्कसँग पोर्चुगल ४–१ गोलले पराजित

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह चरणको खेलमा डेनमार्कले पोर्चुगलमाथि ४–१ गोलको फराकिलो जित हात पारेको छ । ब्रागास्थित ‘इस्टाडियो म्युनिसिपल’ रङ्गशालामा सम्पन्न समूह ‘डी’ को पाँचौँ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा रहेको डेनमार्कले शीर्ष स्थानको पोर्चुगललाई स्तब्ध बनाएको हो ।

खेलको ४३ औँ मिनेटमा पिएरे–एमिल होइबियरले पेनाल्टीमार्फत गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि रास्मस होइलुन्डले ५० औँ र ५७ औँ मिनेटमा लगातार दुई गोल गरे भने ७५ औँ मिनेटमा जोआकिम एन्डरसनले गोल थपे। पोर्चुगलका लागि इन्जुरी समयको चौथो मिनेटमा बर्नान्डो सिल्भाले एक सान्त्वना गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । समूहका ५ खेल सकिँदासम्म पोर्चुगल तालिकाको पहिलो र डेनमार्क दोस्रो स्थानमा रहेका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
20h ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#गोल #नेसन्स #लिग
Compare →
Arthasansar
1d ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#नेसन्स #लिग
Compare →
Ekantipur
8h ago
प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित

प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : एपीएफको विजयी सुरुवात, झारखण्ड ७–० ले पराजित

पूर्णिमा राईको चार गोल मद्दतमा एपीएफले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्घाटन खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।

#गोल #पराजित
Compare →
Nagarik News
6d ago
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#गोल #पराजित
Compare →

Related Stories

Technology
Build #2612