Trending
Prev Story
Next Story

इनम सापकोटा कनेक्सनका कांग्रेस सम्बद्ध महेश श्रेष्ठ पक्राउ

Hamro Patro News •
November 14, 2026 • 01:37 PM
2
2 reads 0 reactions

काठमाडौँ । विवादास्पद छविका इनम सापकोटासित सम्पर्क पुष्टि भएपछि कांग्रेससम्बद्ध महेश श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका ...

1 / 2
Swipe Photos

काठमाडौँ । विवादास्पद छविका इनम सापकोटासित सम्पर्क पुष्टि भएपछि कांग्रेससम्बद्ध महेश श्रेष्ठ पक्राउ परेका छन् । उनी नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले उनी पक्राउ परेको बताए । सापकोटाको सम्पर्क व्यक्ति र विभिन्न कारोबारमा साझेदारी देखिएका कारण उनी पक्राउ परेको उनले बताए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । घिमिरेले उनी पक्राउ परेको …

#परे #कांग्रेस
Compare →
Nagarik News
2d ago
काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँबाट ४४ जुवाडे पक्राउ

काठमाडौं र तनहुँका छुट्टाछुट्टै स्थानबाट जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ।

#काठमाडौं #उनी
Compare →
Ekantipur
2h ago
पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612