Trending
Prev Story
Next Story

छठमा झिलिमिली गौरीघाट र कमलपोखरी, तस्बिरमा हेर्नुहोस्

Hamro Patro News •
November 14, 2026 • 01:47 PM
2
2 reads 0 reactions

काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंका गौरीघाट र कमलपोखरी झिलिमिली बनेको छ । छठ पूजाका लागि दुवै स्थानमा घाट सजावट, सरसफाइ तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । व्रतालु तथा श्रद्धालु भक्तजन...

1 / 2
Swipe Photos

काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंका गौरीघाट र कमलपोखरी झिलिमिली बनेको छ । छठ पूजाका लागि दुवै स्थानमा घाट सजावट, सरसफाइ तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन नदी तथा पोखरी किनारमा सरसफाइ गर्नुका साथै रंगीन बत्ती जडान गरिएको छ । सूर्यलाई अर्घ्य दिने स्थान र पूजा सामग्री राख्ने ठाउँसमेत व्यवस्थित पारिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#पूजा #गौरीघाट #तस्बिर
Compare →
Nagarik News
2d ago
छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

छठका लागि गौरीघाटमा ६०० पूजास्थल तयार हुँदै

पर्वका लागि काठमाडौंका विभिन्न स्थानमा सरसफाइ, सजावट, बत्ती जडान र पूजास्थल निर्माणको काम भइरहेको छ ।

#गौरीघाट #स्थान
Compare →
Onlinekhabar
1h ago
बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका नदी किनार …

#कमलपोखरी
Compare →

Related Stories

Technology
Build #2612