Trending
Prev Story
Next Story

छठ पूजाको स्वागतमा झिलिमिली नारायणी किनार [फोटोफिचर]

Hamro Patro News •
November 14, 2026 • 01:52 PM
2
2 reads 0 reactions

भोलि आइतबार मनाइने छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बत्तीले सजिएको छ । पूजाका लागि बनाइएका घाट, टेन्ट र बत्तीले नारायणी किनारमा चहलपहल बढाएको छ । छठ पूजाको तयारीसँगै...

1 / 2
Swipe Photos

भोलि आइतबार मनाइने छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बत्तीले सजिएको छ ।

पूजाका लागि बनाइएका घाट, टेन्ट र बत्तीले नारायणी किनारमा चहलपहल बढाएको छ । छठ पूजाको तयारीसँगै साँझपख नदी किनारको दृश्य आकर्षक देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#किनार #नारायणी
Compare →
Ekantipur
6d ago
झिलिमिली काठमाडौं

झिलिमिली काठमाडौं

तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्‌को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ ।

#बत्ती #झिलिमिली
Compare →
Onlinekhabar
6d ago
धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

धनकुटामा निशान मन्दिरमा झिलिमिली बत्ती, टिकटक बनाउनेको भिड (तस्वीरहरू)

२१ कात्तिक, धनकुटा । तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर झिलिमिली बत्तीले सिंगारिएपछि धनकुटाको रात्रिकालीन दृश्य नै फेरिएको छ । रंगीबिरंगी बत्तीको उज्यालोले मन्दिर परिसर र सडक क्षेत्र झकिझकाउ बनेसँगै साँझपख घुमफिर गर्ने, फोटो …

#बत्ती #झिलिमिली
Compare →
Arthasansar
4d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →

Related Stories

Technology
Build #2612