काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी राजनीतिक आन्दोलन र निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
शनिबार एमाले बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले ‘नेकपा एमाले सिद्धियो’ भन्ने भाष्यलाई आन्दोलन र निर्वाचनमार्फत गलत साबित गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )