Trending
Prev Story
Next Story

बर्दियामा मिनीफोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, १५ घाइते

Hamro Patro News •
November 14, 2026 • 11:19 AM
2
2 reads 0 reactions

गुलरिया : बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम...

1 / 2
Swipe Photos

गुलरिया : बर्दियामा मिनीफोर्स गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

गुलरियाबाट नेपालगञ्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनीफोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सीएच ०१ सीएच ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडक खण्डमा एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#गुलरिया #मोटरसाइकल #बर्दिया
Compare →
Ekantipur
3d ago
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

#मोटरसाइकल #बर्दिया #ठोक्किँदा
Compare →
Bizshala
2d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#गाडी #जनाको #मृत्यु
Compare →
Onlinekhabar
2d ago
मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा बालिकाको मृत्यु, पाँच घाइते

२५ कात्तिक, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–५ बलाहास्थित भित्री सडकखण्डमा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साँझ करिब ५ बजे पूर्वबाट …

#मोटरसाइकल #ठोक्किँदा #मृत्यु
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →

Related Stories

Technology
Build #2612