Trending
Prev Story
Next Story

इलाममा वृद्धाको हत्या प्रकरण : तिहार मनाउन जङ्गलको बाटो हुँदै आउँदा समातिए अभियुक्त

Hamro Patro News •
November 14, 2026 • 03:50 AM
3
3 reads 0 reactions

इलाम। इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा ६६ वर्षीया जितमती लिम्बु मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–११ निवासी ३२ वर्ष...

1 / 2
Swipe Photos

इलाम। इलाम नगरपालिका–१२ बान्द्रेस्थित खोल्सीमा ६६ वर्षीया जितमती लिम्बु मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम नगरपालिका–११ निवासी ३२ वर्षीय त्रिभुवन भुजेल रहेका छन्।

गत असोज २१ गते साँझ जितमती लिम्बु खोल्सीमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको कानमा चोट देखिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार #मनाउन
Compare →
Bizshala
3d ago
शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

शव नभेटिएको ममता हत्या प्रकरणमा नरेश दोषी कसरी ठहरिए ?

काठमाण्डौ । भर्जिनियाको मनासस पार्कबाट नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको दुई वर्ष नाघिसकेको छ । उनको शव...

#हत्या #प्रकरण
Compare →

Related Stories

Technology
Build #2612