Trending
Prev Story
Next Story

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट

Hamro Patro News •
November 14, 2026 • 03:43 AM
3
3 reads 0 reactions

जनकपुर- कर्णाली प्रदेशमा आगामी मंसिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद...

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट

जनकपुर- कर्णाली प्रदेशमा आगामी मंसिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको अवसर पारेर शुक्रबारदेखि जनकपुरधाममा सुरु भएको प्रतियोगितामा प्रदेशका आठवटै जिल्लाका खेलाडी सहभागी भएका छन् । ‘खेली मधेस, जिती मधेस’ नारासहित सञ्चालन भइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुद : १४ खेलको छनोट र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ। परिषद्ले २० कात्तिकमा जारी गरेको सूचनाअनुसार …

#खेलकुद #छनोट
Compare →
Ekantipur
3d ago
दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुदका लागि १४ खेलको छनोट, ३१ खेल बन्द प्रशिक्षणमा

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले छनोट हुन बाँकी १४ खेलको प्रदेशस्तरीय छनोट मिति र ३१ खेलको बन्द प्रशिक्षण तालिका सार्वजनिक गरेको छ।

#खेलकुद #छनोट
Compare →
Nagarik News
2w ago
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ।

#खेलकुद #छनोट
Compare →

Related Stories

Sports
Build #2612