एजेन्सीहरू /न्युयोर्क : विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका सह—संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको नाटकीय बहिर्गमनले विश्व प्रविधि बजार, कर्पोरेट सुशासन र भूराजनीतिक वृत्तमा हलचल पैदा गरेको छ।
३३ वर्षअघि अमेरिकाको एक सामान्य ‘डेनिज’ रेस्टुरेन्टबाट सुरु भएको यात्रापछि एनभिडियालाई विश्वकै शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) साम्राज्यका रूपमा उभ्याएका ६३ वर्षीय हुआङ व्यक्तिगत आचरण र राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर विवादका बीच पदबाट बाहिरिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )