Trending
Prev Story
Next Story

युद्ध रोक्ने सहमति भएन, कैदी साट्न भने रुस–युक्रेन तयार

Hamro Patro News •
November 12, 2026 • 09:34 PM
2
2 reads 0 reactions

अबुधाबी । रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको वार्ताले तत्काल ठोस सफलता हासिल गर्न सकेन। तर दुवै देश कैदी आदानप्रदान गर्ने विषयमा सहमत भएका छन्। संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अम...

1 / 2
Swipe Photos

अबुधाबी । रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको वार्ताले तत्काल ठोस सफलता हासिल गर्न सकेन। तर दुवै देश कैदी आदानप्रदान गर्ने विषयमा सहमत भएका छन्।

संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अमेरिकी मध्यस्थतामा भएको वार्तामा युद्ध रोक्ने सम्भावना, सुरक्षा र अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको थियो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युद्ध #रुस #साट्न
Compare →
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#युद्ध #रुस #युक्रेन
Compare →
Nagarik News
1w ago
रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताएका छन्।

#युद्ध #रुस #युक्रेन
Compare →
Arthasansar
2h ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#रुस #युक्रेन
Compare →
Ekantipur
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#अबुधाबी #रुस #युक्रेन
Compare →

Related Stories

World News
Build #2612