Trending
Prev Story
Next Story

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरूप अमेरिकाका विशेषदूतहरूले पुटिन र जेलेन्स्कीसँग वार्ता गर्ने

Hamro Patro News •
November 12, 2026 • 05:28 AM
2
2 reads 0 reactions

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न तथा युरोप–रुसबीच दीर्घकालीन सुरक्षा खाका तयार पार्ने उद्देश्यसहित अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विटकफले बिहीबार मस्कोमा रुसी राष्ट्रपति...

1 / 2
Swipe Photos

एजेन्सी । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न तथा युरोप–रुसबीच दीर्घकालीन सुरक्षा खाका तयार पार्ने उद्देश्यसहित अमेरिकी विशेष दूतहरू जेरेड कुश्नर र स्टिभ विटकफले बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् ।

मस्कोको वार्तापछि अमेरिकी दूतहरू बिहीबार राति नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न आयरल्यान्डको डब्लिन जाने कार्यतालिका रहेको अमेरिकी समाचार संस्था एक्सिओसले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#अमेरिकी #रुस #युद्ध
Compare →
Bizshala
16h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#रुस #युद्ध #युक्रेन
Compare →
Nagarik News
19h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#अमेरिकी #दूत #युक्रेन
Compare →
Ekantipur
3d ago
अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

#रुस #युक्रेन #अमेरिका
Compare →
Arthasansar
2d ago
मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्व युद्धको असर म्यानमारमा : तेल खानी कब्जा गर्न विद्रोही र सेनाबीच संघर्ष

मध्यपूर्वमा चर्किएको युद्ध र विश्वव्यापी ऊर्जा संकटको प्रभाव म्यानमारको गृहयुद्धमा समेत देखिन थालेको छ । इरानमाथि अमेरिका र इजरायलको युद्धका...

#युद्ध
Compare →

Related Stories

World News
Build #2612