Trending
Prev Story
Next Story

अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको  निधन

Hamro Patro News •
November 12, 2026 • 01:48 AM
3
3 reads 0 reactions

एजेन्सी । अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको ६६ वर्षको उमेरमा रुसको राजधानी मस्कोमा निधन भएको छ। रुसी विदेश मन्त्रालयले बुधबार एक औपचारिक विज्ञप्ति जारी गर्दै उनको एक्कासि निधन भएक...

1 / 2
Swipe Photos

एजेन्सी । अमेरिकाका लागि रुसी राजदूत अलेक्ज्याण्डर डार्चिएभको ६६ वर्षको उमेरमा रुसको राजधानी मस्कोमा निधन भएको छ। रुसी विदेश मन्त्रालयले बुधबार एक औपचारिक विज्ञप्ति जारी गर्दै उनको एक्कासि निधन भएको पुष्टि गरेको हो। विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार डार्चिएभ लामो समयदेखि दीर्घरोगसँग जुधिरहेका थिए र सोही रोगको उपचारका लागि उनी वासिङ्टन डीसीस्थित दूतावासको कार्यभार छाडेर मस्को फर्किएका थिए।

रुसी विदेश मन्त्रालयले उनलाई एक असाधारण पेशेवर कूटनीतिज्ञका रूपमा स्मरण गर्दै उनले रुसी विदेश नीतिको सबैभन्दा चुनौतीपूर्ण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाएको छ। मन्त्रालयले शोकाकुल परिवार र आफन्तजनप्रति गहिरो समवेदनासमेत व्यक्त गरेको छ। यता अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले पनि डार्चिएभको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारजनमा समवेदना प्रकट गरेका छन्।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#निधन #विदेश #अमेरिका
Compare →
Ekantipur
2h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Onlinekhabar
16h ago
कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

कारको ठक्करबाट चितवनमा एक पैदलयात्रीको निधन

२७ कात्तिक, चितवन । चितवनमा कारको ठक्करबाट एक जना पैदलयात्रीको निधन भएको छ । भरतपुर महानगरपालिका–१६ फुर्तीचोकस्थित सडकमा फुर्तीचोकबाट नविन चोकतर्फ जाँदै गरेको बा.प्र.०१–०३४ च ९२२१ नम्बरको ईभीले सोही महानगरपालिका–१५ बस्ने ३० वर्षीया पार्बती भुजेललाई ठक्कर …

#निधन
Compare →
Arthasansar
1d ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#रुसी
Compare →
Bizshala
3d ago
इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

इटहरीमा अनौठो घटना: १५ मिनेटको अन्तरमा दम्पतीको निधन

सुनसरी । तिहारका बेला इटहरी उपमहानगरपालिका–७ का रामु चौधरी र उनकी पत्नी कञ्चन चौधरीको करिब १५ मिनेटको अन्तरमा निधन भएको...

#निधन
Compare →

Related Stories

World News
Build #2612