Trending
Prev Story
Next Story

अमेरिकी निर्वाचनमा किन हार्यो रिपब्लिकन पार्टी के छ राष्ट्रपति ट्रम्पको निष्कर्ष ?

Hamro Patro News •
November 09, 2026 • 02:48 PM
3
3 reads 0 reactions

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अप्रत्याशित पराजय बेहोरेको छ । नोभेम्बर ३ मा ...

1 / 2
Swipe Photos

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको सन् २०२६ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अप्रत्याशित पराजय बेहोरेको छ । नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेपछि अमेरिकी राजनीतिमा शक्ति सन्तुलन नै फेरिएको छ ।

निर्वाचनमा रिपब्लिकन पार्टीले केही वर्षअघिसम्म आफ्नो बलियो आधार मानिएका टेक्सास, आयोवा, कन्सास र साउथ क्यारोलिनाजस्ता राज्यमा समेत धक्का बेहोरेको छ । प्रतिनिधिसभामा ४० भन्दा बढी सिट गुमाएको र सिनेटमा कम्तीमा सात सिट गुमाएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#अमेरिकी #राष्ट्रपति #ट्रम्प
Compare →
Ekantipur
4d ago
एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

#अमेरिकी #राष्ट्रपति #ट्रम्प
Compare →
Nagarik News
1d ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#अमेरिकी #राष्ट्रपति #ट्रम्प
Compare →
Bizshala
2d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #ट्रम्प
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →

Related Stories

Politics & Governance
Build #2612