Trending
Prev Story
Next Story

चितवनले गुमायो तेस्रो विकेट, जितका लागि ४१ बलमा ७४ रन आवश्यक

Hamro Patro News •
November 09, 2026 • 02:26 PM
2
2 reads 0 reactions

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १३.१ ओभरमा १०७ रन बनाउँदा डान माउज्लीलाई गुमाएको ...

चितवनले गुमायो तेस्रो विकेट, जितका लागि ४१ बलमा ७४ रन आवश्यक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ ।

१८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १३.१ ओभरमा १०७ रन बनाउँदा डान माउज्लीलाई गुमाएको हो । उनी ३२ बलमा २९ रन बनाएर आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
14h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
13h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Nagarik News
2h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
12h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #चितवन
Compare →

Related Stories

Technology
Build #2612