Trending
Prev Story
Next Story

बिहेको सिजनमा सुन किन्ने कि भाउ घट्ने आसमा पर्खिने?

Hamro Patro News •
November 08, 2026 • 03:57 AM
3
3 reads 0 reactions

मंसिर लाग्दैछ। बिहेको लगन सुरू भएसँगै बजारमा सुनको किनबेच बढ्छ। तर यही बेला सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। केही दिनमै तोलामा हजारौं रूपैयाँ घट्ने र फेरि उति नै बढ्ने क्रम चलेको छ। केही महि...

1 / 2
Swipe Photos

मंसिर लाग्दैछ। बिहेको लगन सुरू भएसँगै बजारमा सुनको किनबेच बढ्छ। तर यही बेला सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ।

केही दिनमै तोलामा हजारौं रूपैयाँ घट्ने र फेरि उति नै बढ्ने क्रम चलेको छ। केही महिनाअघि ऐतिहासिक उचाइ छोएको सुन अहिले सस्तिएको त छ, तर एक वर्षअघिको तुलनामा अझै महँगै छ।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#सुन #भाउ
Compare →
Onlinekhabar
1d ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुन #भाउ
Compare →
Bizshala
3d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुन #केही
Compare →
Nagarik News
4d ago
लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए !

लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए !

प्रहरीका अनुसार ऋण तिर्न नसकेपछि उनले गहना पसलमा ग्राहक बनेर जाने र गहना हेर्ने बहानामा लिएर भाग्ने योजना बनाए।

#सुन
Compare →
Arthasansar
4h ago
सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि...

#सुन
Compare →

Related Stories

Technology
Build #2612