बिहेको सिजनमा सुन किन्ने कि भाउ घट्ने आसमा पर्खिने?
मंसिर लाग्दैछ। बिहेको लगन सुरू भएसँगै बजारमा सुनको किनबेच बढ्छ। तर यही बेला सुनको मूल्यमा ठूलो उतारचढाव देखिएको छ। केही दिनमै तोलामा हजारौं रूपैयाँ घट्ने र फेरि उति नै बढ्ने क्रम चलेको छ। केही महि...