Trending
Prev Story
Next Story

डेमोक्रेटको जितले अमेरिकी सेयरबजारमा देखियो उत्साह

Hamro Patro News •
November 05, 2026 • 05:25 AM
2
2 reads 0 reactions

अमेरिका । अमेरिकी कंग्रेसमा रिपब्लिकन दलको नियन्त्रण हुँदा विपक्षीको अवरोधबिना राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्ला दुई वर्षमा अवलम्बन गरेका व्यापक नीतिगत परिवर्तनले विश्व बजारमा पटक–पटक उता...

1 / 2
Swipe Photos

अमेरिका । अमेरिकी कंग्रेसमा रिपब्लिकन दलको नियन्त्रण हुँदा विपक्षीको अवरोधबिना राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्ला दुई वर्षमा अवलम्बन गरेका व्यापक नीतिगत परिवर्तनले विश्व बजारमा पटक–पटक उतारचढाव ल्याएको थियो । भन्सार शुल्कसम्बन्धी नीतिदेखि इरानसँगको युद्धसम्मका घटनाले विश्व बजार प्रभावित बनेको थियो । तर, बुधबार अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक दलले ऐतिहासिक सफलता हासिल गरेपछि लगानीकर्ताले त्यसलाई सकारात्मक रूपमा लिँदै बजारमा उत्साह देखिएको छ ।

यसको मुख्य कारण वासिङ्टनमा राजनीतिक गतिरोध उत्पन्न हुँदा इरान युद्धलगायतका विषयमा हुन सक्ने प्रतिकूल निर्णय र गतिविधि नियन्त्रणमा आउने लगानीकर्ताको अपेक्षा हो। यद्यपि, आर्थिक वृद्धि र कम्पनीहरूको नाफामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कृत्रिम बौद्धिकता (एआई) पूर्वाधार विस्तारविरुद्ध बढ्दो जनआक्रोशले भने नयाँ चिन्ता थपेको उनीहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिकी #अमेरिका
Compare →
Ekantipur
2h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिकी #अमेरिका
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
1h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#अमेरिकी
Compare →
Arthasansar
2d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#अमेरिकी #डेमोक्रेट
Compare →

Related Stories

Business & Economy
Build #2612