तेहरान – इरानका सर्वोच्च नेता मोजताबा खामेनीले अमेरिकी नीतिमा परिवर्तन आउने अपेक्षा गर्नु भ्रमपूर्ण रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दललाई धक्का लागेको केही घण्टापछि बुधबार उनले यस्तो टिप्पणी गरेका हुन् ।
“दलीय वा गुटगत परिवर्तनमार्फत प्रभुत्ववादी प्रणालीको व्यवहार बदलिन्छ वा अमेरिकालाई सहुलियत दिँदा उसले इरानी राष्ट्रप्रतिको शत्रुता त्याग्छ भन्ने अझै आशा गर्नेहरू गम्भीर भ्रममा छन्,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )