Trending
Prev Story
Next Story

ओमानको तटमा जहाजमाथि हवाई आक्रमण, एक भारतीयको मृत्यु

Hamro Patro News •
November 03, 2026 • 07:55 AM
2
2 reads 0 reactions

काठमाडौँ – ओमानको तटनजिक व्यावसायिक जहाजमाथि सोमबार भएको हवाई आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतका केन्द्रीय जलमार्गमन्त्री सर्वानन्द सोनोवालका अनुसार ‘एमएसभी अल जुुसुफी’ नामक जहाजमा...

1 / 2
Swipe Photos

काठमाडौँ – ओमानको तटनजिक व्यावसायिक जहाजमाथि सोमबार भएको हवाई आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतका केन्द्रीय जलमार्गमन्त्री सर्वानन्द सोनोवालका अनुसार ‘एमएसभी अल जुुसुफी’ नामक जहाजमा १४ जना भारतीय नाविक सवार थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3d ago
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, तारापुर ढक्का शिविर शोकमा

वन्यजन्तुको आक्रमणबाट दोहोरिँदै मानवीय क्षति, कहिले सुरक्षित हुन्छन् बस्ती ?

#आक्रमण #मृत्यु
Compare →
Nagarik News
3d ago
हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा गए राति जङ्गली हात्तीको आक्रमणबाट एक वद्धाको मृत्यु भएको छ ।

#आक्रमण #मृत्यु
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Onlinekhabar
2d ago
यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

२६ कात्तिक, काठमाडौं । यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् । सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका …

#आक्रमण
Compare →

Related Stories

Technology
Build #2612