Trending
Prev Story
Next Story

अमेरिकामा आज मध्यावधि निर्वाचन, ट्रम्पको पार्टीले बहुमत गुमाए के हुन्छ ?

Hamro Patro News •
November 03, 2026 • 05:35 AM
3
3 reads 0 reactions

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता, विवादास्पद निर्णय र बढ्दो महँगीबीच आज मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपति ट्रम्पको पदावधिलाई प्रभावित नग...

1 / 2
Swipe Photos

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता, विवादास्पद निर्णय र बढ्दो महँगीबीच आज मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपति ट्रम्पको पदावधिलाई प्रभावित नगरे पनि बाँकी दुई वर्ष कति सहज वा चुनौतीपूर्ण हुनेछन् भन्ने निर्धारण गर्न सक्छ ।

अमेरिकी मतदाताले आज प्रतिनिधिसभाका सबै ४३५ सदस्य र सिनेटका १०० मध्ये ३५ सदस्य चयन गर्दैछन् । विभिन्न राज्यमा गभर्नरका पदका लागि पनि निर्वाचन हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्प, सी र पुटिनको सम्भावित भेटले विश्व राजनीतिमा तरंग

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि, इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

#ट्रम्प #राष्ट्रपति #अमेरिका
Compare →
Bizshala
1d ago
इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

इरानसँग युद्ध जितेको ट्रम्पको दाबी, ९३ प्रतिशत सफलता स्वीकार्य नहुने

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले जित हासिल गरिसकेको दाबी गर्दै आफूलाई...

#ट्रम्प #अमेरिका
Compare →
Onlinekhabar
2d ago
ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

ट्रम्प, सी र पुटिनबीच त्रिपक्षीय वार्ताको पहल

२६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण, चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमण तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितको सम्भावित त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको …

#ट्रम्प #राष्ट्रपति
Compare →
Ekantipur
3d ago
एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

एन्भिडिया प्रकरणमा एफबिआईले अनुसन्धान गर्दै

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाङमाथि लागेको आरोपबारे एफबिआईले अध्ययन गरिरहेको पुष्टि गरेका छन्

#ट्रम्प #राष्ट्रपति
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612