Trending
Prev Story
Next Story

साेलु हेलिकप्टर दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई काठमाडौँ ल्याइयो

Arthasansar •
November 03, 2026 • 05:04 AM
3
3 reads 0 reactions

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा...

साेलु हेलिकप्टर दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई काठमाडौँ ल्याइयो

सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ । ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा माडुको मृत्यु भएको छ । उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् । यस्तै, फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
22h ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#घाइते #दुर्घटना
Compare →
Nagarik News
23h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#घाइते #दुर्घटना
Compare →
Hamro Patro News
18h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#दुर्घटना #मृतक #घाइते
Compare →
Onlinekhabar
17h ago
मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

मधेश सरकारको निर्णय : भीमफेदी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत दिने

२७ कात्तिक, काठमाडौं । मधेश प्रदेश सरकारले भीमफेदी सडक दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । असोज ३० गते कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले …

#दुर्घटना #मृतक
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक
Compare →

Related Stories

Sports
Build #2612