Trending
Prev Story
Next Story

काठमाडौंका सडकमा ओभरटेक होडमा गाडीको दादागिरी, कहिलेसम्म मनपरी ?

Hamro Patro News •
November 02, 2026 • 06:03 AM
2
2 reads 0 reactions

काठमाडौं । काठमाडौंका सडकमा सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने (ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ । सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्...

1 / 2
Swipe Photos

काठमाडौं । काठमाडौंका सडकमा सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने (ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ । यस्ता गतिविधिमा नेपाल यातायात, महानगर यातायातलगायतका सवारी पहिलो नम्बरमा आउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3w ago
सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा

सल्यानमा मापसे र ट्राफिक नियम उल्लंघन गर्ने २२३ चालक कारबाहीमा

दसैं अवधिमा ट्राफिक प्रहरीले जाँचमा अझ कडाइ गरेको थियो । कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल चालक छन् ।

#ट्राफिक #नियम
Compare →
Bizshala
1w ago
काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

#काठमाडौंका
Compare →
Onlinekhabar
1w ago
सडकमा ट्राफिक उभ्याउने अभ्यास अन्त्य गर्दै स्मार्ट सिस्टममा जानुपर्छ : सभापति गजुरेल

सडकमा ट्राफिक उभ्याउने अभ्यास अन्त्य गर्दै स्मार्ट सिस्टममा जानुपर्छ : सभापति गजुरेल

१५ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर सवारीसाधन व्यवस्थापन गर्ने परम्पराको अन्त्य गर्दै स्मार्ट सिस्टम लागू गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक …

#ट्राफिक #सडकमा
Compare →
Nagarik News
1w ago
सैफमाथि आक्रमण भएपछि गाडी रोक्न सडकमा पागल जस्तै दौडिरहेकी थिएँ : करिना कपुर

सैफमाथि आक्रमण भएपछि गाडी रोक्न सडकमा पागल जस्तै दौडिरहेकी थिएँ : करिना कपुर

घटनापछि सैफलाई अटो रिक्सा मार्फत लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको करिब छ घण्टा लामो शल्यक्रिया गरिएको थियो।

#सडकमा #गाडी
Compare →

Related Stories

National (Nepal)
Build #2612