Trending
Prev Story
Next Story

दसैं मनाउन बिदेसिनेहरू

Ekantipur •
October 20, 2026 • 10:03 PM
3
3 reads 0 reactions

विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।

दसैं मनाउन बिदेसिनेहरू

विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।

काठमाडौँ — देशभर दसैंको रौनक छाएको छ। दसैंमा परिवारसँगै बसेर खुसी साटासाट गर्ने र टीका–जमरा लगाउने चाहनाले गाउँघर फर्किनेहरूको चहलपहल बढ्दो छ । तर, सबैको दसैं एउटै छैन । कतिपय बाध्यताका कारण घर फर्किन पाएका छैनन् भने कतिपय नेपाली दसैंको मुखैमा आफ्नो घर, गाउँ, आफन्त र देश छाडेर विदेशिन बाध्य छन् ।

यहीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने एउटा फरक दृश्य देखिन्छ। विदेश जानेहरूका अनुहारमा निराशा होइन, खुसी र उत्साह झल्किन्छ । विदेशमा छोरा बुहारी र छोरी ज्वाइँलाई आशीर्वाद दिन जान पाउँदा उनीहरू उत्साहित देखिन्छन् । कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

प्रकाश बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् । उनि संसदिय मामिला र राजनीतिका बिषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

विदेशमा रहेका दाजुभाइलाई ‘नरमाइलो’ लाग्छ तिहार

• विदेशमा रहेका नेपाली दाजुभाइले तिहार मनाउन सामाजिक सञ्जाल र फोनको माध्यमबाट दिदीबहिनीलाई टिका लगाउने योजना बनाएका छन्। • तिहारको अवसरमा परिवारसँगको भेट्न नसक्दा उनीहरू भावुक हुँदै तिहारको सम्झना…

#विदेश #मनाउन
Compare →
Nagarik News
1h ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#मनाउन
Compare →
Onlinekhabar
5h ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#मनाउन
Compare →
Bizshala
4d ago
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी...

#दसैँ
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612