Trending
Prev Story
Next Story

मोटरसाइकल दुर्घटनामा घाइते आचार्यको मृत्यु

Hamro Patro News •
November 01, 2026 • 11:26 AM
3
3 reads 0 reactions

विरेन्द्रनगर : सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका–४ चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको छ। चामुण्डाबिन्द्रासैनी नगरपा...

1 / 2
Swipe Photos

विरेन्द्रनगर : सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत गुराँस गाउँपालिका–४ चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका कृष्णकुमार आचार्यको उपचारका क्रममा मृत्यु भएको छ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी ५५ वर्षीय आचार्य ट्रकमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका थिए। उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मत्यु भएको अस्पतालले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

धनगढीमा मोटरसाइकल र स्कुटी ठोक्किंदा एकजनाको मृ*त्यु, ५ जना घाइते

२७ कात्तिक, धनगढी । धनगढीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किंदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१५ ज्योति आयल स्टोर नजिकै बिहीबार साँझ करिब ७ बजेतिर फूलबारीतर्फ जाँदै गरेको से४प …

#मोटरसाइकल #घाइते #मृत्यु
Compare →
Nagarik News
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मोटरसाइकल #घाइते #मृत्यु
Compare →
Ekantipur
1d ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#घाइते #दुर्घटना
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #मृत्यु
Compare →

Related Stories

Technology
Build #2612