Trending
Prev Story
Next Story

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, आठजना घाइते

Hamro Patro News •
November 01, 2026 • 06:08 AM
2
2 reads 0 reactions

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिबाहन ५ बजेर ४० मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्...

1 / 2
Swipe Photos

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्। आइतबार बिबाहन ५ बजेर ४० मिनेटमा कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #घाइते
Compare →
Nagarik News
2d ago
पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा बालक घाइते

पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् ।

#आगलागी #घाइते
Compare →
Ekantipur
4d ago
मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

#घाइते
Compare →

Related Stories

Business & Economy
Build #2612