Trending
Prev Story
Next Story

स्वतन्त्र

Nagarik News •
November 01, 2026 • 03:40 AM
2
2 reads 0 reactions

ओहो! अब त्यो स्वतन्त्र भयो। सके त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?

स्वतन्त्र

क्षितिजको दृष्यमा ऊ टोलाइरहेको थियाे। सन्तान, परिवार र आफन्तबाट टाढा भएर एकान्तमा ऊ पिपलक‍ो बोट तल थियो एकाएक रुखबाट फ्यात्त बचेरा उसको काखमा खस्याे।

ऊ झस्सङ्ङ भयाे र बचेरालाई यसाेउसाे वल्टाईपल्टाई गर्याे अनि मुन्टाे उठ्याएर  माथितिर हेर्याे।

पिपलकाे बोटबाट चराकाे क्रन्दन अायो एउटा चरा भुर्र उड्यो वेग लिएर  खै कता पुग्यो फेरि देखिएन उसले टप्प आँसु खसाल्याे।

उसलाई लाग्यो, ओहो! अब त्यो स्वतन्त्र भयो। सायद त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?

मनले भन्याे। मैले पनि यसरी नै सन्तान त्याग्नुपर्ने रहेछ।

प्रकाशित: १५ कार्तिक २०८३ ०९:२५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
नेपाल बारद्वारा न्यायाधीशसँग जोडिएको संवादबारे स्वतन्त्र छानबिनको माग

नेपाल बारद्वारा न्यायाधीशसँग जोडिएको संवादबारे स्वतन्त्र छानबिनको माग

प्रधानन्यायाधीशसमेत जोडिएको समाचारपछि बारले आरोपलाई अन्तिम सत्य नमान्दै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समयबद्ध छानबिनबाट तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।

#स्वतन्त्र
Compare →
Hamro Patro News
6d ago
सरकारलाई पार्टीले स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : सांसद गजुरेल

सरकारलाई पार्टीले स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ : सांसद गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विगतका सरकारले गरेका राम्रा कामलाई सम्मान गर्दै वर्तमान बालेन शाह ने...

#स्वतन्त्र
Compare →
Onlinekhabar
1w ago
वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

वैधानिकताबारे उठेको आरोपको स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

१८, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत …

#स्वतन्त्र
Compare →
Bizshala
2w ago
चुनावअघि नेतान्याहूविरुद्ध हजारौँ सडकमा, सुरक्षा चूकको स्वतन्त्र छानबिन माग

चुनावअघि नेतान्याहूविरुद्ध हजारौँ सडकमा, सुरक्षा चूकको स्वतन्त्र छानबिन माग

काठमाण्डौ । इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारविरुद्ध हजारौँ...

#स्वतन्त्र
Compare →

Related Stories

National (Nepal)
Build #2612