लुक्न माहिर लाटोकोसेरो, रमाइरहेको रुफस [तस्बिरहरु]
वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ ।
वनभित्र चञ्चले रुफस मात्रै हैन, धैर्यवान् अन्य चरा पनि बस्छन् । चित्री उलक (उल्लु/लाटोकोसेरो) अर्थात् कलर्ड स्कप्स आउल वनलाई जानेका र चरालाई चिनेकाहरूको आँखामा मात्रै पर्न सक्छ ।
दक्षिण एसियामा फैलिएको घरकागलाई मानिसले किरा नियन्त्रण गर्न समुद्रपारिका बस्तीमा पुर्याए । नयाँ वातावरणमा अनुकूल हुँदै यो सर्वभक्षी चरा आफ्नो प्राकृतिक क्षेत्रभन्दा टाढा-टाढासम्म फैलिँदै गयो ।
मलाई त कागले गिफ्ट छोडिदिएछ नि! बिहानै मेरो फोनमा मेसेज आयो। केही हप्ताअगाडि मसँग चराहरूको फिडरबारे केही प्रश्न सोधेको एक जना साथीको मेसेज थियो। मैले उनलाई चराका विभिन्न प्रकारका फिडर र आहाराबारे बताएको थिएँ। उनले त्यहीअनुसार …
वैज्ञानिकहरूले अनुमान गरे — हजारौं वर्षअघि युरोपमा विशाल आकारको एउटा चरा बस्थ्यो। अहिले त्यस्तो चरा कतै पाइँदैन। त्यसैले त्यो प्रजाति लोप भइसकेको हुनुपर्छ।
हेटौंडामा पाइने चरासहित यहाँ ३६४ प्रजाति अभिलेख गरिएको छ । यहाँको मत्स्यपालन केन्द्र, राप्ती खोला, कर्रा खोला, वन विज्ञान क्याम्पस, मनकामना डाँडा, सामुदायिक वन तथा चुरे क्षेत्रमा पाइने चराका बारेमा पुस्तकमा वर्णन छ ।
जाडो मौसम नजिकिएसँगै उत्तरी क्षेत्रबाट जाडो छल्न नेपालका सिमसार, ताल तथा नदी क्षेत्रमा पाहुना चरा आउने क्रम सुरु भएको छ । असोजदेखि सुरु हुने आगमन मङ्सिरसम्म जाडो छल्न प्रत्येक वर्ष १६० भन्दा बढी प्...
पछिल्लो समय आहारविहार, प्रजनन र सुरक्षित बासस्थानका लागि सकस पर्दै गएको छ । सिमसार क्षेत्र, तालपोखरी, वनजंगल र घाँसेमैदानमा बसाइँसराइ गरेर रमाउने चरा देखिन छाडेका छन् ।
‘विश्व आप्रवासी चरा दिवस’ मनाउन लाखौं चराप्रेमी चराको खोजी र अवलोकनमा जुटेका छन् । तिनको बसाइँसराइ मार्ग, गन्तव्य र अस्तित्वमाथि थपिँदै गएका जोखिम बुझ्न सर्वसाधारणले संकलन गर्ने एउटा विवरणले समेत वैज्ञानिक अनुसन्धान र संरक्षणमा योगदान पुर्याउन सक्छ ।