Trending
Prev Story
Next Story

नापी कार्यालयद्वारा ४८ लाख राजस्व सङ्कलन

Hamro Patro News •
October 31, 2026 • 11:00 PM
2
2 reads 0 reactions

दाङ । दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्क...

1 / 2
Swipe Photos

दाङ । दाङस्थित नापी कार्यालय तुलसीपुरले एक वर्षमा ४८ लाख बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी प्रेमबहादुर खड्काका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा रु ४८ लाख सात हजार ४६५ राजस्व सङ्कलन भएको छ ।

जसमा नक्सा बिक्रीबाट रु २२ लाख २९ हजार ४७५, फिल्ड रेखाङ्कन तथा कित्ता एकीकरण सेवाबाट रु २४ लाख ८४ हजार २६५ र अन्य प्रशासनिक सेवा शुल्कबापत रु ९३ हजार ७२५ असुली भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ ।

#राजस्व #सङ्कलन
Compare →
Onlinekhabar
1w ago
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो

१५ कात्तिक, मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ भन्सार कार्यालयको …

#राजस्व #सङ्कलन
Compare →
Bizshala
1w ago
सुशासनको नाराबीच १ अर्ब ३६ करोडको ‘नेपाल क्यान मुभ’ राजस्व चुहावट मुद्दा सुनुवाइमै अल्झियो

सुशासनको नाराबीच १ अर्ब ३६ करोडको ‘नेपाल क्यान मुभ’ राजस्व चुहावट मुद्दा सुनुवाइमै अल्झियो

–रविन ठकुरी काठमाण्डौ । एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावटको अभियोगमा ललितपुर जिल्ला अदालतमा विचाराधीन...

#राजस्व
Compare →
Ekantipur
1w ago
मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

मुस्ताङ भन्सारमा वार्षिक लक्ष्यभन्दा बढी उठ्यो राजस्व, रसुवा र तातोपानी नाका ठप्पै

कोरला नाकामा हिउँ परेपछि तिहारका लागि झिकाइएका झिलिमिलि बत्ति, फलफूल तथा मसलाजन्य वस्तु ल्याउन समस्या भएको छ ।

#राजस्व
Compare →
Arthasansar
1mo ago
शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा...

#सङ्कलन #राजस्व
Compare →

Related Stories

Technology
Build #2612