Trending
Prev Story
Next Story

अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै

Hamro Patro News •
October 31, 2026 • 11:00 PM
2
2 reads 0 reactions

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको शानदार र फराकिलो जित हात पारेको छ । बार्सिलोनाको जितमा राफिन्हा र लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज र ए...

अलाभेसमाथि बार्सिलोनाको फराकिलो जित, शीर्ष स्थान कायमै

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसमाथि ६–१ गोलको शानदार र फराकिलो जित हात पारेको छ ।

बार्सिलोनाको जितमा राफिन्हा र लामीन यामालले दुई–दुई गोल गरे भने फर्मीन लोपेज र एन्थोनी गोर्डनले एकरएक गोलको योगदान गरे । अलाभेसका तर्फबाट मारियानो डियाजले एक सान्त्वना गोल फर्काए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
23h ago
जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

जीवन बीमामा सरेन्डरको दबाब कायमै, तीन महिनामै ३ अर्ब ८९ करोड बाहिरियो

काठमाण्डौ । जीवन बीमा कम्पनीहरूमा बीमालेख समर्पण (सरेन्डर) गर्ने प्रवृत्ति अझै बढ्दो देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४...

#काठमाडौं #काय
Compare →
Ekantipur
2d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#काठमाडौं #स्थान
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#शीर्ष #स्थान
Compare →

Related Stories

Technology
Build #2612