काठमाडौँ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ ।
आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । उक्त ठेक्काको आर्थिक प्रस्ताव कात्तिक १६ गते खोल्ने तयारी गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )