सुनकोशी मरिण आयोजना ठेक्का रद्दबारे छानबिन गर्न कांग्रेसले माग्यो लेखा समिति बैठक
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको घटना र त्यसक्रममा कर्मचारीमाथि भएको भनिएको नियन्त्रण तथा वित्तीय अनियमितताबारे छानबिन गर्न नेपाली कांग्रेसले सार्वजन...