सुनकोशी–मरिन डाइभर्सनको ठेक्का रद्द, त्रुटि सच्याइएको सरकारको दाबी
काठमाडौँ – राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रियामा गम्भीर कानुनी तथा प्रक्रियागत त्रुटि भेटिएको भन्दै सरकारले ठेक्का रद्द गर्ने निर्णय लिएको छ।