Trending
Prev Story
Next Story

६.३ अर्ब डलरको क्रिप्टो चोरी, आधा रकम मात्रै फिर्ता सुरक्षित

Hamro Patro News •
October 30, 2026 • 06:31 PM
2
2 reads 0 reactions

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ ...

1 / 2
Swipe Photos

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ठूलो साइबर आक्रमणमा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको छ । बाइनान्सले चोरी भएको रकममध्ये करिब ३ अर्ब डलर सुरक्षित गर्न सफल भएको जनाएको छ ।

कम्पनीका अनुसार बाँकी रकम अझै अज्ञात ह्याकरहरूको नियन्त्रणमा रहेको छ । सुरुमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी अनधिकृत रूपमा रकम निकालिएको आशंका गरिएको बिबिसिले जनाएको छ । तर, पछिल्लो अनुसन्धानले आक्रमण एकभन्दा बढी सुरक्षा कमजोरीमार्फत भएको देखाएको छ ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी #डलर #क्रिप्टो
Compare →
Nagarik News
1d ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#चोरी #क्रिप्टो
Compare →
Arthasansar
5d ago
डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर
Compare →
Ekantipur
4h ago
देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

देउसीभैलो खेलेर जम्मा गरेको ५६ हजार रकम स्वास्थ्य संस्थालाई

भौतिक संरचना निर्माण र सेवा विस्तारमा सघाउन देउसीभैलो समूहले आधारभूत स्वास्थ्य सेवा केन्द्र छत्रेश्वरी–२, दहखोला सल्यानलाई रकम हस्तान्तरण गरेको हो ।

#रकम
Compare →
Onlinekhabar
1d ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#चोरी #फिर्ता
Compare →

Related Stories

Technology
Build #2612