Trending
Prev Story
Next Story

विपद् सामना गर्न पूर्वतयारी रणनीति र प्रविधि सुधार्न सुरक्षा निकायको सुझाव

Hamro Patro News •
October 30, 2026 • 04:28 PM
3
3 reads 0 reactions

काठमाडौँ- विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटना पहिलेभन्दा भिन्न र जटिल रूपमा देखिन थालेकाले पूर्वतयारी रणनीति र उद्धार प्रविधिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले विप...

1 / 2
Swipe Photos

काठमाडौँ- विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटना पहिलेभन्दा भिन्न र जटिल रूपमा देखिन थालेकाले पूर्वतयारी रणनीति र उद्धार प्रविधिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले विपद्को प्रकृतिअनुसार आवश्यक उपकरण, पूर्वाधार र जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले यस्तो सुझाव दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

२४ कात्तिक, क्यानबेरा (रासस/सिन्ह्वा)। सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार …

#सुरक्षा #निकाय
Compare →
Nagarik News
1w ago
अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ :  रवि लामिछाने

अदालतदेखि प्रेससम्मका संस्था कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : रवि लामिछाने

उनले अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, वैदेशिक सम्बन्ध, पेसागत संगठन र प्रेसजस्ता संस्थामाथि हल्का टिप्पणी गर्दा तिनको संस्थागत क्षमता र मनोबल कमजोर हुने बताएका हुन्।

#सुरक्षा #निकाय
Compare →
Ekantipur
4d ago
तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

तिहार सुरक्षामा कोशी प्रदेशभर ८ हजारभन्दा बढी सुरक्षाकर्मीपरिचालन

देउसीभैलो, जुवातास, चोरी र पटका प्रयोगलाई सुरक्षा चुनौतीका रूपमा लिँदै प्रहरीले मोबाइल गस्ती र विशेष निगरानी बढाएको छ ।

#सुरक्षा
Compare →
Bizshala
1w ago
सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

सामाजिक सुरक्षा भत्ताको ३१ लाख हिनामिना आरोप, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाण्डौ । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ...

#सुरक्षा
Compare →

Related Stories

Technology
Build #2612