Trending
Prev Story
Next Story

ताइवानका नेपालीले मन्त्री यादवलाई भने– समस्या समाधान गरिदिनुपर्‍यो

Hamro Patro News •
October 30, 2026 • 12:05 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल ताइवान सङ्घले भोटेकोशी बाढी पीडित राहत कोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरिएको हो । सङ्घले...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल ताइवान सङ्घले भोटेकोशी बाढी पीडित राहत कोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई सहयोग रकमको डमी चेक हस्तान्तरण गरिएको हो । सङ्घले उक्त रकम प्रधानमन्त्री राहत कोषको बैङ्क खातामा जम्मा गरेको थियो ।

ताइवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरिएको हो । मन्त्रालयमा आयोजित कार्यक्रममा सङ्घको तर्फबाट उपाध्यक्ष वीरेन्द्रबहादुर ताम्राकारले चेक हस्तान्तरण गरेका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको …

#ताइवान
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#ताइवान
Compare →
Nagarik News
1d ago
‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

#समस्या #समाधान
Compare →

Related Stories

National (Nepal)
Build #2612