Trending
Prev Story
Next Story

कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय

Nagarik News •
October 30, 2026 • 12:05 PM
2
2 reads 0 reactions

कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

कार्तिक २५ गतेलाई भाषा दिवस मनाउने कोशी सरकारको निर्णय

कोशी प्रदेशको मन्त्रीपरिषद्को बैठकले कार्तिक २५ गतेलाई भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको छ।

शुक्रबारको कोशी प्रदेशसभाले हालै पारित गरेको कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कार्यान्वयन कार्तिक २५ गते  महागुरु फाल्गुनन्द जयन्तीदेखि गर्ने र सो दिनलाई भाषा दिवसका रुपमा बनाउने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रबक्ता गोम्बु शेर्पाले जानकारी दिए ।

बैठकले भाषा दिवसका दिन सबै सरकारी कार्यालयहरू र सार्वसाधारणका घरमा बेलुका दिपावली गर्न आग्रह गर्ने निर्णय पनि गरेको शेर्पाले बताए ।

भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय भाषा नेपालीसहित १४ वटा भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने व्यवस्था गरिएको छ ।

प्रकाशित: १३ कार्तिक २०८३ १७:५० शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर / कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ।

#भाषा #कोशी
Compare →
Ekantipur
3d ago
१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज

१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज

प्रदेश सरकारले भाषिक विविधतालाई कानुनी रूपमा संस्थागत गर्दै नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएको हो।

#भाषा #कोशी
Compare →
Onlinekhabar
4h ago
आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच …

#दिवस
Compare →
Bizshala
21h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#गते
Compare →

Related Stories

Politics & Governance
Build #2612