Trending
Prev Story
Next Story

ब्रेन ड्रेनदेखि ब्रेन गेनतर्फ: कृषि क्षेत्रको रूपान्तरणमा सम्भावना!

Hamro Patro News •
October 30, 2026 • 11:57 AM
3
3 reads 0 reactions

हरेक दिन लगभग २३०० जना नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिन्छन्। गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो। य...

1 / 2
Swipe Photos

हरेक दिन लगभग २३०० जना नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेशिन्छन्। गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए, जुन अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो।

यसबाट देशले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै झन्डै ४ अर्ब ७२ करोड डलर बराबरको रेमिट्यान्स भित्र्याएको छ र वार्षिक रूपमा यो रकम १२ देखि १३ अर्ब डलरसम्म पुग्ने प्रक्षेपण छ।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा बदल्ने समय

विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्।

#ब्रेन #ड्रेन
Compare →
Onlinekhabar
1w ago
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

#वैदेशिक #रोजगारी
Compare →
Arthasansar
1w ago
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

#वैदेशिक #रोजगारी
Compare →
Ekantipur
1h ago
युवाको लर्को कालापहाडतिर, सुनसान बन्दै जुम्लाका बस्ती

युवाको लर्को कालापहाडतिर, सुनसान बन्दै जुम्लाका बस्ती

गाउँमा रोजगारी र आम्दानीको भरपर्दो आधार नहुँदा जुम्लाका सयौं युवा हरेक वर्ष भारत जाने गरेका छन् । उत्पादनशील उमेरका युवा बाहिरिएपछि खेतीपाती, बालबालिकाको शिक्षा र गाउँको सामाजिक जीवन प्रभावित बनेको छ ।

#रोजगारी #हरेक
Compare →

Related Stories

Technology
Build #2612