Trending
Prev Story
Next Story

निजी विद्यालयको संगठन एन-प्याब्सन निलम्बनमा

Hamro Patro News •
October 30, 2026 • 09:32 AM
2
2 reads 0 reactions

काठमाडौं - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बनमा परेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२)...

1 / 2
Swipe Photos

काठमाडौं - राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बनमा परेको छ ।

गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन-प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#विद्यालय
Compare →
Nagarik News
2d ago
दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।

#विद्यालय
Compare →
Onlinekhabar
4d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →

Related Stories

Technology
Build #2612