Trending
Prev Story
Next Story

शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने

Hamro Patro News •
October 30, 2026 • 05:26 AM
2
2 reads 0 reactions

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णा...

1 / 2
Swipe Photos

नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला”, विभागका मौसमविद् डेभिड ढकालले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?

बंगालको खाडीमा बन्यो अर्को चक्रवात ‘मुरासु’, नेपालमा प्रभाव पर्छ ?

वर्षा रोकिएसँगै उत्तरपश्चिम भारतका विभिन्न क्षेत्रमा पराल जलाउँदा निस्कने धुवाँ देखिन थालेको पोखरेलले बताएका छन्।

#चक्रवात #वर्षा
Compare →
Ekantipur
1w ago
एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

#शनिबार
Compare →

Related Stories

Technology
Build #2612