Trending
Prev Story
Next Story

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

Hamro Patro News •
October 30, 2026 • 05:43 AM
2
2 reads 0 reactions

काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्ब...

1 / 2
Swipe Photos

काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । “शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला”, विभागका मौसमविद् डेभिड ढकालले बताउनुभयो ।

Read full story at source ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव घट्दै, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ।

#चक्रवात #अर्नब #वर्षा
Compare →
Onlinekhabar
1w ago
अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को प्रणाली विकसित

अर्नबको असर कमजोर, बंगालको खाडीमा अर्को प्रणाली विकसित

१५ कात्तिक, काठमाडौं । अर्नब चक्रवातको असर न्यून हुँदै गएका बेला बंगालको खाडीमा अर्को न्यून चापीय प्रणाली विकसित भएको छ । यो नयाँ प्रणाली भने अर्नब भन्दा कमजोर देखिएको छ । भारत मौसम विज्ञान विभागका अनुसार …

#अर्नब
Compare →
Ekantipur
1w ago
एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

#शनिबार
Compare →

Related Stories

Technology
Build #2612