काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हारपछि आयोजित पत्रकार सम्मेलनमा विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले एक बङ्गलादेशी खेलाडीसँग जोडिएको विवादित विषयमा कडा टिप्पणी गरेका छन्।
विराटनगर किङ्सले अनुबन्धको कुरा गरेर पछि सम्पर्कविहीन भएको भन्दै बङ्गलादेशी क्रिकेटर जिशान आलमले लगाएको आरोपबारे सोधिएको प्रश्नमा सन्दीपले व्यवस्थापकीय विषय आफूसँग सम्बन्धित नरहेको प्रष्ट पार्दै भने- ‘म टिमको मालिक भएको भए यसको जवाफ दिन्थेँ होला।’
Read full story at source ( ukeraa.com )