Trending
Prev Story
Next Story

प्रधानन्यायाधीश शर्माले बोलाए फुलकोर्ट

Hamro Patro News •
October 29, 2026 • 04:15 PM
2
2 reads 0 reactions

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शुक्रबार बिहानका लागि सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्च अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो । फुलकोर्ट बैठ...

1 / 2
Swipe Photos

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शुक्रबार बिहानका लागि सर्वोच्चको फुलकोर्ट बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको सर्वोच्च अदालत स्रोतले लोकान्तरलाई जानकारी दियो ।

फुलकोर्ट बैठकको विषय नखुलाइए पनि पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरि फुयालसँग जोडिएको विवादित विषयमा छलफल हुने स्रोतले बतायो ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

विशेषदेखि १५औं महाधिवेशनसम्मका सबै काम विधिसम्मत छन् : विश्वप्रकाश शर्मा

२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट १५ औं महाधिवेशन हुने बेलासम्म पार्टीले कुनै पनि विधि र प्रक्रिया नमिचेको दाबी गरेका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा …

#शर्मा
Compare →
Ekantipur
1w ago
गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

गण्डकी खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त

खेलकुद पदक तथा नगद पुरस्कार वितरणमा अनियमितता गरेको र निर्धारित प्रक्रियाविपरीत काम गरेको आरोपमा छानबिनमा परेका शर्मालाई मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो ।

#शर्मा
Compare →
Nagarik News
1w ago
पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

पदक वितरणमा अनियमितताको आरोपपछि गखेप सदस्य सचिव शर्मा बर्खास्त

बुधबार बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले शर्मालाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जानकारी दिए।

#शर्मा
Compare →

Related Stories

Technology
Build #2612