Trending
Prev Story
Next Story

मोइन अलीले भने : राहुल यादव नेपालको मलिङ्गा बन्न सक्छन्

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् । बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् । 'उनले जुन हिसाबले …

मोइन अलीले भने : राहुल यादव नेपालको मलिङ्गा बन्न सक्छन्

१२ कात्तिक, काठमाडौं । जनकपुर बोल्ट्सका इंग्लिस अलराउन्डर मोइन अलीले जनकपुरका आइकोनिक खेलाडी राहुल यादव नेपालको मलिङ्गा बन्न सक्ने बताएका छन् ।

बिहीबारको पहिलो खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्दै मोइनले यस्तो बताएका हुन् ।

‘उनले जुन हिसाबले बलिङ गरिरहेका छन्, उनको भविष्य राम्रो छ । उनले गरिरहेको स्लिङ बलिङले उनी नेपालको मलिङ्गा (लसिथ) बन्न सक्छन्’ मोइनले भनेका हुन् ।

लसिथ मलिङ्गा श्रीलंकाका लेजेन्डरी पेस बलर हुन् जो स्लिङ्गा मलिङ्गा उपनामले परिचित छन् ।

राहुल यादवको ४ विकेट प्रदर्शनमा जनकपुरले पहिलो जित हासिल गरेको थियो भने उनी नै प्लेयर अफ द म्याच घोषित भए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। यस प्रयोजनका लागि सभामुख रामअशिष यादवले दिउँसो एक बजे प्रदेशसभा बैठक बो...

#यादव
Compare →
Nagarik News
5h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

#यादव
Compare →
Ekantipur
2d ago
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#यादव
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#यादव
Compare →

Related Stories

National (Nepal)
Build #2612