काठमाडौँ । बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् । प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन...
काठमाडौँ । बुधबार पार्टी सभापति रवि लामिछानेसँग लामो संवाद गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आज बिहीबार बिहानैदेखि कार्यालयमा छन् ।
प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री शाह आज बिहानै (कार्यालय समयभित्रै) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed