काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सार्वजनिक मञ्चबाट चर्को विरोध गर्नेहरू नै साँझ परेपछि उनकै सम्पर्कमा पुग्ने गरेको भन्दै नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक वृत्तमाथि व्यङ...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सार्वजनिक मञ्चबाट चर्को विरोध गर्नेहरू नै साँझ परेपछि उनकै सम्पर्कमा पुग्ने गरेको भन्दै नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक वृत्तमाथि व्यङ्ग्य गरेका छन्।
उनले सार्वजनिक अभिव्यक्ति र भित्री गतिविधिबीच देखिएको विरोधाभासलाई दोहोरो चरित्रको संज्ञा दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed