Trending
Prev Story
Next Story

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

Ekantipur •
October 16, 2026 • 03:05 PM
2
2 reads 0 reactions

एमालेबाट मन्त्री बनेका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएका छन् ।

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

एमालेबाट मन्त्री बनेका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएका छन् ।

जनकपुर — मधेस प्रदेश सरकारको प्रमुख घटक एमाले सरकारबाट बाहिरिएको छ । मधेस प्रदेश सरकारमा रहेका एमालेका चार मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई शुक्रबार सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।

एमालेबाट मन्त्री बनेका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएका छन् ।

मधेस प्रदेशमा कांग्रेसको नेतृत्वमा एमाले र नेकपाको सरकार छ ।

एमालेले समर्थन फिर्ता लिएपछि मधेस प्रदेश सरकारमा रहेको कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन्। बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले ...

#मधेस #कांग्रेस
Compare →
Nagarik News
15h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस #एमा
Compare →

Related Stories

National (Nepal)
Build #2612